सशस्त्र प्रहरीका नौं जना एसएसपी बढुवा सिफारिस (सूची)

काठमाडौ । सशस्त्र प्रहरी बलका नौं जना कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई (एसएसपी) लाई पूर्ण एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस उपर चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।
