मदन पुरस्कारका लागि आठ कृति छनोट


२३ श्रावण २०७९, सोमबार
Madan puruskar books HVzwlBI0n4

काठमाडौँ । मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् । २०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कृतिहरू र अकारादि क्रममा निम्न लिखित छन् ।
अग्नि-डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास- डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा- वसन्त बस्नेत
यादको सन्दुक- दीपा मेवाहाङ राई
लिच्छवि लिपि- डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत- नेपाली शब्दकोश- प्रा नीलमणि ढुङ्गाना
सती ः इतिहास र मीमांसा- सुजित मैनाली
हिति प्रणाली- पद्मसुन्दर जोशी

यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७