ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूतबीच भेटवार्ता


२३ श्रावण २०७९, सोमबार
urja 1

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो । भेटमा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७