भारत भ्रमणबारे प्रधानमन्त्री ओलीको संसद्‍मा सम्बोधन (लाइभ)


२० चैत्र २०७४, मंगलवार
Kp sharma oli prime ministar of nepal
k|wfgdGqL cf]nL k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf cfˆgf] kIfdf ljZjf;sf] dt lbg cfu|x ug{‘x’Fb} . tl:a/M /Tg >]i7, /f;;

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन सम्बाेधन गरेका हुन् ।

Kp sharma oli prime ministar of nepal

संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुवात गरेका छन् । उनले संविधानको कार्यान्वयनका क्रममा सबै तहको सरकार गठन भएकाले अब विकासमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७