एमाले अध्यक्ष ओलीद्वारा बुबाको हातबाट टीका ग्रहण (तस्वीरहरु)


१९ आश्विन २०७९, बुधबार
oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दशैँको टीका लगाएका छन् ।

अध्यक्ष ओलीले झापा दमकस्थित आफ्नै निवासमा शुभ साइतमा बुबा मोहन र बढीआमा हरिमाया ओलीको हातबाट टीका लगाएका हुन् । अध्यक्ष ओलीले बालबालिकाहरुलाई पनि दशैंको टीका लगाई दिएका छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कदै छन् ।

oli 1
310924049 10223368556577157 7283797488211724086 n
310813772 10223368582257799 1430610781439197114 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७