सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश


१६ कार्तिक २०७९, बुधबार
sangrila dev bank DleTxBVDDY 1

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । बैँकले केन्द्रीय कार्यालयमा बालुवाटारमा केक काटेर कर्मचारीसँगै वार्षिक कार्यक्रम मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैँकमा १० वर्ष पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए ।

आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासलाई कायमै राख्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैँकले आफ्ना सेवा चुस्त दुरुस्त बनाउने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७