निर्वाचनका दिन काठमाडौंका सडक तस्बिरहरु


४ मंसिर २०७९, आईतवार
nirwachan 2079 2 scaled

काठमाडौं । आइतबार भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक सवारी साधन चल्न पाएका थिएनन् ।
सधैँ व्यस्त हुने काठमाडौंका सडक आइतबार खुला थिए ।

सरकारले निर्वाचनका दिन मापदण्ड बनाएर निश्चित सवारी साधनलाई मात्र अनुमति दिएपछि राजधानीका सडक खाली देखिएका हुन् । सडकमा निर्वाचन आयोगको मापदण्ड अनुसार अनुमति प्राप्त सवारी साधन मात्र देखिएका थिए ।
साँझ ७ बजेदेखि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन पाइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिजेश मैनालीले जानकारी दिए ।
तस्बिर : सरोज राई

nirwachan 2079 7 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७