स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल २,३१५ मतले पछाडि


१६ मंसिर २०७९, शुक्रबार
padma Dhanraj

स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १६ हजार ५३८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले १४ हजार २२३ मत ल्याएकी छन् । उनी गुरुङभन्दा २,३१५ मतले पछाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ६,१६४ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७