पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन


१८ मंसिर २०७९, आईतवार
petrolium 1.jpg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७