भ्रष्टाचार आरोपमा फ्रान्सेली रग्बी महासंघका अध्यक्ष बर्नार्ड दुई वर्ष निलम्बित


२८ मंसिर २०७९, बुधबार
ruggby pre

पेरिस । फ्रान्सको अदालतले मंगलबार फ्रान्सेली रग्बी महासंघ (एफएफआर) का अध्यक्ष बर्नार्ड लापोर्टेलाई भ्रष्टाचारको आरोपमा दुई वर्षको निलम्बन गरेको सजाय सुनाएको छ ।

फ्रान्सले विश्वकप आयोजना गर्न एक वर्ष भन्दा कम समय रहेको बेला सो निर्णय सार्वजनिक भएको हो । लापोर्टेलाई अदालतले दोषी ठहर गर्दै उनले राष्ट्रिय पक्षका लागि शर्ट प्रायोजक अनुबन्धमा आफ्नो घनिष्ठ मित्र मोहेद अल्ट्राडको पक्ष लिएको बताइएको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७