प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने मुख्यमन्त्रीकाे घोषणा


७ बैशाख २०७५, शुक्रबार
Lalbabu raut
lqms]6 Aofl6ª u/L pb3f6g ub}{ d’VodGqL /fpt wg’iff lhNnf lqms]6 ;+3sf] cfof]hgfdf hgsk’/df z’qmaf/b]lv z’? ePsf] t];|f] bLks u’Ktf d]df]l/on lqms]6 k|ltof]lutf k|b]z g+ @ sf d’VodGqL nfnafa’ /fptn] Aofl6ª u/]/ pb3f6g ug'{x’Fb} . tl:a/M chos’df/ ;fx, wg’iff, /f;;

महेन्द्रनगर, धनुषा, ७ वैशाख । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न घाेषणा गरेका छन् ।

Lalbabu raut
 प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ब्याटिङ  गर्दे। तस्बिरः रासस

बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा जनकपुरमा शुक्रबारदेखि शुरु भएको तेस्रो दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताकाे ब्याटिङ गरेर उदघाटन गर्दे   मुख्यमन्त्री लालबाबु राउतले यस्ताे घाेषणा गरेका हुन् ।

 

मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७