सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त


१६ माघ २०७९, सोमबार
Prachanda cabinet 1 2 scaled

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा सरकारले नियुक्त गरेको हो ।

Prachanda cabinet 2 1

सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेको मन्त्रिपरिषद बैठकले उहाँहरुलाई योजना आयोगको सदस्य नियुक्त गरेको जानकारी दिइन् । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७