निर्माणाधीन केन्द्रीय कारागार


२३ माघ २०७९, सोमबार
Karagar nuwakot making scaled

नुवाकोटको विदुर नगरपालिका–६ स्थित एक हजार ५०० कैदीबन्दी क्षमताको निर्माणाधीन केन्द्रीय कारागार । अहिले देशका सबैजसो जिल्लाका कारागारमा भवन अभावका कारण क्षमता भन्दा बढी कैदीबन्दीहरु राख्नु पर्ने वाध्यता छ । क्षमता भन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुको मानवअधिकार समेत हनन् भइरहेको छ । उनीहरुले खाने, बस्ने र सुत्नेकै समस्या झेलिरहेका छन् । तस्वीर : रामहरि न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७