मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा सडक खण्डमा पुल


२३ माघ २०७९, सोमबार
Lokmarga madhya pahadi diktel
फाइल फोटो

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको बाँझेच्यानडाँडास्थित सेखुवाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल । कालोपत्रको काम भइरहेको ४६ किलोमिटर लामो यस सडक खण्डका विभिन्न खोलामा मोटरेबल पक्की पुल धमाधम निर्माण भइरहेको छ । यस लोकमार्गले नागरिकको यात्रा दूरी छाट्याउने बताइएको छ । तस्वीर : केदार मगर8 /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७