च्यासलमा एमाले सचिवालयको बैठक जारी

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।
आजको बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल हुने बताइएको छ ।