सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सुडान जाँदै


१२ फाल्गुन २०७९, शुक्रबार
Raju ARyal111 jjMm4tF1qO

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सुडान जाने भएका छन् । फागुन १७ गते दक्षिण सुडानमा हुने फर्म्ड पुलिस युनिटको मेडल परेड कार्यक्रममा सहभागी हुन अर्याल सुडान जान लागेका हुन् ।

मन्त्रिपरिषद् बैठकले अर्याललाई कार्यक्रममा सहभागी हुनका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७