उपराष्ट्रपतिका उम्मेदवार यादवले भेटे अध्यक्ष नेपाललाई


२९ फाल्गुन २०७९, सोमबार
asdfkdagsm1678686990

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

यादवले नेपालसँग भेटेर उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् । यादवले आज अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि भेट्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७