कालोपत्रेको बीचमा पोल र रुख


९ चैत्र २०७९, बिहीबार
Kalopatre dang

दाङको तुलसीपुर उपमहानगरपालिका– ११ को कार्यालयको पूर्वतर्फ कालोपत्रे गरिएको सडक बीचमा रहेका पोल र रुख । केही दिनअघि मात्रै कालोपत्रे गरिएको सोही क्षेत्रमा विद्युतले पोल नहटाउँदा पोललाई बीचमा पारेर कालोपत्रे गरिएको छ भने त्यहाँका चौधरी समुदायले आफ्नो पहिचान जोडिएको भन्दै पिपलको रुख फाल्न नदिएपछि त्यो रुखलाई बीचमै पारेर कालोपत्रे गरिएको छ । तस्वीर : दीपक बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७