चिनियाँ राजदूत सोङ र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता


९ चैत्र २०७९, बिहीबार
purna meet china rajdut brMVDJNH6C

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका खड्का निवासमा भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७