जोखिमपूर्ण यात्रा


१४ चैत्र २०७९, मंगलवार
Bus dang

दाङको घोराहीबाट बंगलाचुली जाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक । गाडी कम चल्ने भएकाले जोखिम मोलेर भए पनि यात्रा गर्नुपरेको यात्रु बताउँछन् । यहाँ मात्र होइन देशका अन्य जिल्लाहरुमा पनि यसरी नै जोखिमपूर्ण यात्रा गर्ने÷गराउने गरिएको छ । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७