घरमै पुगेर नागरिकता प्रदान


१७ चैत्र २०७९, शुक्रबार
Nagarikta tanahu scaled

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाका अपाङ्गता ६० वर्षीया राममाया गुरुङलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल । जिल्ला प्रशासन कार्यालय आएर नागरिकता लिन असमर्थलाई कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७