ढुङ्गामा नेपालको आकृति


२६ बैशाख २०८०, मंगलवार
Nepal map in stone humla

हुम्लाको सिमकोट गाउँपालिका–१ बैजिबाडा गाउँमा रहेको ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति । यो ढुङ्गाको आकृति मानव निर्मित नभइ प्राकृतिक रुपमै बनेको स्थानीयको भनाइ छ । तस्वीर : दाने बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७