पौवादुङ पूर्ण खोप सुनिश्चित घोषणा


३ जेष्ठ २०८०, बुधबार
Pouwadung vdc Bhob4jpur

भोजपुरको पौवादुङमा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता स्थानीय तह घोषणा । राष्ट्रिय खोप तालिका गाउँपालिकाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि मङ्गलबार पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । तस्वीर : युवराज विष्ट / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७