पदमार्ग निर्माण गर्दै मजदुर


५ जेष्ठ २०८०, शुक्रबार
Padmarga Kanchanpur

कञ्चनपरको शुक्लाफाँटा नगरपालिका–८, धारापानी पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण गर्दै श्रमिक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धारापानीमा पदमार्ग निर्माणको कार्य सुरु गरिएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७