व्यावसायिक मौरीपालन


५ जेष्ठ २०८०, शुक्रबार
Mahuri Tanahu scaled
फाइल फोटो

तनहुँको ऋषिड गाउँपालिका–३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रुपमा गरेको मौरीपालन । तीन वर्षअघि तीन लाखको लगानीमा व्यवसाय सुरु गरेका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको छ । तनहुँमा अहिले व्यावसायिक मौरीपालन बढ्दै गएको छ । तस्वीर : सानेबहादुर नेपाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७