गाईघाट झरना


२२ जेष्ठ २०८०, सोमबार
Jharana gaighat baglung scaled

बागलुङको ताराखोला गाउँपालिका–१ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्लो समय यहाँ आन्तरिकसँग बाह्य पर्यटक समेत बढ्न थालेका छन् । तस्वीर : तारानाथ आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७