गोलभेडा खेती


३१ जेष्ठ २०८०, बुधबार
Golveda kheti Myagdi

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा हरियाली कृषक समूहले गरेको गोलभेडा (टमाटर) खेती । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी कृषकहरुले अभ्यासका लागि टमाटर खेती गरेका हुन् । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७