नेपालले आज हङकङको सामना गर्दै


२ असार २०८०, शनिबार
FyyLXo5aMAE5dCf

काठमाडौँ । एसीसी वुमन्स इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालको महिला क्रिकेट टोलीले आज (शनिबार) हङकङको सामना गर्दैछ । मङ ककमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो भने भारतविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालको हालसम्म १ अङ्क रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७