नेपालले लियो चार ओभरमा वेस्ट इन्डिजको दुई विकेट


७ असार २०८०, बिहीबार
Sandeep Lamichhane and Nepal national cricket team 1068x712 1


काठमाडाैं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो विकेट लिएको छ । ४.१ ऋोभरमा नेपालका लागि गुल्सन झाले विकेट लिएकाे हो । हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजको सस्तैमा २ विकेट गएको हो । गुल्सनले जोनसन चाल्र्सको विकेट लिएको हो । यस अघि करण कसीले खेलको दोस्रो ओभरमा नै विकेट लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७