मोदीलाई १२१ किलोको माला, जनकपुरको साँचो हस्तान्तरण


२८ बैशाख २०७५, शुक्रबार
modi mala

जनकपुर, २८ बैसाख । जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा ३ वटा १२१ किलोको माला पहिर्‍याइएको छ । प्रदेश नम्बर–२, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघको तर्फबाट तीनवटा माला पहिर्‍याइएको थियो ।modi mala

अहिले बाह«विघामा भारतीय प्रधानमन्त्रीको अभिनन्दन कार्यक्रम जारी छ । त्यस्तै कार्यक्रममा जनकपुरका मेयर लालकिशोर साहले मोदीलाई जनकपुरको साँचो हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७