कलियुगका कृष्ण : दिनभर आमा र रातभर छोरीको यौन प्यास मेटाएर काठमाण्डौमा महल


२८ बैशाख २०७५, शुक्रबार
sex 2

काठमाडौं, २८ बैसाख । ‘उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन ।sex 2

न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन ।’ ‘तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्किएका केसीको प्रगति देखेर गाउँका अन्य पनि आश्चर्यमा परेका छन । उनको पुख्र्यौली घर भने धादिङ हो । ‘यसले कसरी घर बनायो भनेर हामी पनि चकित छौ, उनलाई नजिकबाट चिनेका साथीले भने–‘कुवेतमा पनि घरभित्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामी पनि आश्चर्यमा परेका छौ ।’

उनलाई गाउँले भन्छन्, ‘भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाड्य ‘सुल्तान’ को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो ।’ ‘यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भए । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउनेतर्फ चिन्तित हुँदैनन ।’

त्यही मौकालाइ नेपाली युवाले राम्रोसँग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा काम गर्ने हट्टाकट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइन् ।’

‘नेपाली केटोको काम आवरणमा भान्से भए पनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउँसो श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीन वटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाई यता फर्काइ दियो ।’

‘तर पनि आफ्नो अतृप्त प्यास मेटाई दिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महँङ्गा (‘गहना–जवाहारत समेत दिएकी थिइन् । यसरी एक जना सामान्य घरेलु कामदारले नाटकीय ढङ्गले काठमाडौंमा घर बनाउन सफल भयो ।’ ‘नेपालीहरु पैसा कमाउन कति धुर्त छन् भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपूर्ण पाटो पनि खुलासा गरिदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७