भत्ता वितरण


८ श्रावण २०८०, सोमबार
Bhatta bhojpur

सामाजिक सुरक्षा भत्ता वितरणमा सहभागी भोजपुरको रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई । एनआईसी एसिया बैकसँगको समन्वयमा पालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्तहरुका लागि वडा तहमा नै सामाजिक सुरक्षा भत्ता वितरण तथा नविकरण गर्दै आइरहेको छ । तस्वीर : निरोज कोइराला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७