गोलभेडा खेती


२२ श्रावण २०८०, सोमबार
Golveda kheti Arghakhanchi scaled

अर्घाखाँचीको सन्धिखर्क –६ नरपानीका कृषक सूर्यबहादुर भट्टराई बारीमा गोलभेडाको स्याहार गर्दै । भट्टराई जस्तै यहाँका धेरै किसानले गोलभेंडाको व्यावसायिक खेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । व्यावसायिक खेतीबाट यहाँका किसानको आर्थिक अवस्थामा समेत उल्लेख्य परिवर्तन आएको छ । तस्वीर : प्रेमनारायण आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७