सडक अवरुद्ध भएपछि सास्ती

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि जोखिमपूर्ण तवरले पहिरोमा वारपार गर्दै यात्रु । हरेक वर्षको बर्खा याममा पटक–पटक जाने पहिरोका कारण यस क्षेत्रका बासिन्दा हैरान छन् । तस्बिर : कमल खत्री / रासस