राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट


६ भाद्र २०८०, बुधबार
ram

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७