मणिपुरमा फेरि भड्कियो हिंसा, दुईको मृत्यु, ५० बढी घाइते

दुई हजार सैनिक परिचालन


२३ भाद्र २०८०, शनिबार
IMAGE 1683206568

नयाँदिल्ली । भारतको मणिपुरमा बिहीबार फेरि हिंसा भड्किएको छ । जसमा परी दुई जनाको ज्यान गएको छ भने ५० बढी घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी लगाएका केही व्यक्तिले समुदायमा आक्रमण गरेका थिए । यसपछि हिंसा भड्किएको हो । यसैबीच हिंसा नियन्त्रण गर्न केन्द्रले जम्मु कश्मीरमा ड्युटी गरिरहेका दुई हजार सैनिकलाई मणिपुरमा पुनः परिचालन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७