आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम ( पूर्ण पाठसहित)
काठमाठौं, ७ जेठ । सरकारले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ ।
संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
वर्तमान पुस्ताले नै अनुभूत गर्ने गरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सरकारले नीति तथा कार्यक्रम तयार गरेको बताउँदै राष्ट्रपति भण्डारीले यो आर्थिक वर्ष समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने उल्लेख गरिन् ।
हेर्नुस् पूर्णपाठ