राष्ट्रपति–उपराष्ट्रपति भेटवार्ता


३० मंसिर २०८०, शनिबार
ramchandra ramsahaya

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शनिबार बिहान शीतलनिवास (राष्ट्रपति निवास) पुगेका थिए ।

भेटवार्तामा राष्ट्रपति र उपराष्ट्रपतिबीच मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७