हात्ती र माहुते


१४ माघ २०८०, आईतवार
Elephant suklafata nikunja kanchanpur

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोस्टमा रहेका सफारीका लागि तालिम प्राप्त हात्ती र माहुते । यी हात्तीले निकुञ्ज घुम्न आउने पर्यटकलाई जङ्गल सफारी गराउने गरेको छ । पछिल्लो समय निकुञ्ज घुम्न आउने देशी–विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : महादेव अवस्थी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७