उमा ज्ञवाली वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस


१४ फाल्गुन २०८०, सोमबार
police head

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक उमा ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह, नर्सिङ्गतर्फका प्रहरी उपरीक्षक ज्ञवालीलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७