फेरिएको भूमिका : एमाले नेताहरुको मुहारमा मुस्कान (फोटो फिचर)


२१ फाल्गुन २०८०, सोमबार
KP Oli and Shankr pokhrel

काठमाडौं : नेकपा (माओवादी केन्द्र)सँग सत्ता गठबन्धन गर्ने निचोड सहित नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष ओलीले हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलबारे जानकारी दिएका थिए । बैठकमा नेताहरु हसिलो मुद्रामा प्रस्तुत भएका थिए ।

हेर्नुहोस् तस्बिरहरु :

KP Oli 3
CPN UML
CPN UML Meeting
UML
UML

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७