पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा पुलिस क्लब तेस्रो


१० चैत्र २०८०, शनिबार
police.jpg 3

काठमाडौँ । जारी एनभिए भलिबल च्याम्पियनसिप २०८० अन्तर्गत पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
शनिबार सम्पन्न पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो भएको छ ।

उक्त खेलमा पुलिसका रबिन चन्द ‘प्लेयर अफ द म्याच’ बनेका छन् । त्यस्तै आज त्रिभुवन आर्मीले साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पुरुषतर्फको फाइनलमा खेल्दै छ भने नेपाल पुलिस क्लब र एभरेष्टबीच आजै हँुदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७