पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो, सामाजिक सञ्जालमा ‘भाइरल’


१७ चैत्र २०८०, शनिबार
accident pokhara

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

bus.jpg

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

bus 1.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७