सुन तस्करीका मुख्य लगानीकर्ता मोहन अग्रवालको घरमा प्रहरीको छापा, महत्वपूर्ण कागजात बरामद


२५ जेष्ठ २०७५, शुक्रबार
mk agrawal

काठमाडौं, २५ जेठ । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले आज छापा मारेको छ ।mk agrawal

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ । सुन तस्करी काण्डका सनम शाक्य हत्यासँगै उनी घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका प्रहरीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७