असार १५ मा छल्कियो गायिका निरुताको जवानी
काठमाडौं, १५ असार । असारमा किसानहरु खेतमा व्यस्त छन् । ‘माना रोपेर मुरी’ फलाउने लागी परेका छन् । तर असार १५मा भने किसान मात्र नभई सबै नेपालीहरु दहीच्यूरासँगै धान दिवस मनाउँदैछन् । कतिपय खेतमा पुगेर धान रोपिरहेका छन् ।
यसैक्रममा अहिलेकी चर्चित तथा हट मोडल तथा गायिका निरुता क्षेत्रीले असार १५ को अवसरमा हट फोटोसुट गरेकी छिन् । उनले आफनो हट तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् ।
राजधानीमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन । भने कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथ–साथै मोडलिङमा समेत सक्रिय छन् ।