स्वीडेन क्वाटरफाइनलमा, स्विट्जरल्याण्ड आफनै खेलाडीका कारण हारे


१९ असार २०७५, मंगलवार
sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 7

काठमाडौं, १९ असार । रसियामा जारी विश्वकप फुटबलमा स्विट्जरल्याण्डलाई हराउँदै स्वीडेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा भएको खेलमा स्वीडेनले स्विट्जरल्याण्डलाई १–० गोलले हराएको हो ।sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 5

खेलमा भएको एक मात्र गोल दोस्रो हाफमा भयो । स्विडेनका लागि स्ट्राइकर एमिल फोर्ब्सबर्गले ६६ औं मिनेटमा गोल गरे । उनले डिबक्स बाहिरबाट गरेको प्रहार स्विजरल्यान्डका डिफेन्डर मानुयल अकान्जीको खुट्टामा लागेर पोष्टमा छिरेको थियो । यदी उनको खुट्टाले नछोए अवस्थामा भने किपरको हातमा बल पर्ने थियो ।

त्यसैगरी अतिरिक्त समयको तेस्रो मिनेटमा वान भर्सेज वान सिचुएसनमा स्विजरल्याण्डका खेलाडी लाङले डिएरियामा फल गरेपछि रेड कार्ड पाए । भने रेफ्रीले स्वीडेनलाई सुरु पेनाल्टी दिएका थिए । तर डिसिजन रिभ्यूपछि पेनाल्टी फिर्ता लिए । तर रातो कार्ड भने फिर्ता लिएनन् ।sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 10

स्वीडेन अमेरिकामा सन् १९९४ मा भएको विश्वकपपछि क्वाटरफाइनल प्रवेश गरेको पहिलो अवसर हो । समुह एफको विजेता हुँदै स्वीडेनले अन्तिम १६ मा स्थान बनाएका थिए । भने स्वीजरल्याण्ड समुह ईको उपविजेता भएका थिए ।
स्वीडेन समुहमा पूर्व विश्वविजेता जर्मनीसँग हारेका थिए भने मेक्सिको र दक्षिण कोरियालाई हराएका थिए ।

स्वीडेनले सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्याण्ड र कोलम्बियाबीचको खेलका विजेतासँग खेल्नेछ ।

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 16

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 15 sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 14

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 13

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 9

 

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 11

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 12

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 8

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 7

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 6

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 5

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 1

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 2

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 3

sweden vs swizerland2018 newsml RC1733A54050 844819830 768x432 4

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७