भोजपुरमा एक महिना अघिदेखि उडान अवरुद्ध हुदाँ यात्रुलाई सास्ती


२६ भाद्र २०७५, मंगलवार
भोजपुरमा एक महिना अघिदेखि उडान अवरुद्ध bhojpur


वुद्ध तामाङ
भोजपुर, २६ भदौ । भोजपुरमा हवाइ सेवा एक महिना अघिदेखि अवरुद्ध हुदाँ विरामी मारमा परेका छन् । लामो समयदेखि हवाइ उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ ।

भोजपुरमा एक महिना अघिदेखि उडान अवरुद्ध bhojpur


आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । ‘हवाइ सेवा बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई समस्या छ, बाटोको अवस्था राम्रो छैन जिल्ला अस्पताल भोजपुर चिकित्सक शिवजी रिजालले बताउनुभयो । लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । जिल्ला अस्पताल भोजपुरले महिनामा ११ देखि १२ जना बिरामी अन्यत्र पठाउने गरेको अस्पतालले जनाएको छ ।


उडान भर्दैै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुर शाखाले जनाएको छ । निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी बताउनुभयो ।
निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौँ– पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो । जिल्लाको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।

cfsl:ds sfdsf tTsfn /fhwfgL k’Ug / j[4j[4f tyf c;QmnfO{ klg cf]xf]/–bf]xf]/ ug{ ;d:of x’Fb} cfPsf] 5 . …xjfO ;]jf aGb x’Fbf cGoq k7fOg’kg]{ la/fdLnfO{ ;d:of 5, af6f]sf] cj:yf /fd|f] 5}g lhNnf c:ktfn ef]hk’/ lrlsT;s lzjhL l/hfnn] atfpg’eof] . nfdf] ;dob]lv p8fg x’g g;:bf sltko la/fdLn] dxFuf] d”No lt/]/ x]lnsK6/ rf6{/ ug{ afWo ePsf 5g\ eg] cfly{s cj:yf sdhf]/ ePsfn] eg] csfndf Hofg u’dfpg’kg]{ cj:yf 5 . lhNnf c:ktfn ef]hk’/n] dlxgfdf !! b]lv !@ hgf la/fdL cGoq k7fpg] u/]sf] c:ktfnn] hgfPsf] 5 .

p8fg eb}{} cfPsf] 6\jLgcf]6/ ladfg dd{t eO/x]sfn] p8fg ;]jf aGb ul/Psf] g]kfn jfo’;]jf lgud ef]hk’/ zfvfn] hgfPsf] 5 . lgudsf] s]G›Lo sfof{non] hxfh dd{t eO/x]sfn] cem} sl/a b’O{ xKtf;Dd lhNnfdf p8fg gx’g] hfgsf/L lbPsf] ljdfg:ynsf 6«flkms sG6«f]n/ ljho >]i7n] hfgsf/L atfpg’eof] .

lgudn] o;cl3 cfOtaf/ / ;f]daf/ afx]s ef]hk’/–sf7df8f}F– kfFr k6s / lj/f6gu/–ef]hk’/ xKtfdf Ps k6s p8fg eb}{ cfPsf] lyof] . lhNnfsf] Ps dfq 6S;f/ ljdfg:yndf ut ;fpg !( ut]af6 p8fg aGb ePsf] xf] .

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७