के गर्दैछ लोकसेवा आयोग ? यी हुन् लोकसेवा आयोगको आज प्रकाशित सूचनाहरु

काठमाडौं, १९ मंसिर । लोकसेवा आयोगको तयारी गरिरहेका र विभिन्न परीक्षा दिएर बसेकाहरुका लागि लोकसेवा आयोगले निकाल्ने हरेक सूचनाहरु चासोको विषय बन्छन् ।

शिक्षक सेवा आयोगको परीक्षा नतिजा धमाधम प्रकाशन गरिरहेको आयोग अहिले कर्मचारी भर्नाको नयाँ विज्ञापन निकाल्ने सुरसारमा समेत छ । लोकसेवा आयोगले आज (बुधबार) आफूसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ ।
सूचनामा सिफारिस, पुनर्योग, योग्यताक्रम सू्चीबाट हटाइएकोलगायतका जानकारी दिइएको छ ।
हेर्नुस् आजको गोरखापत्र दैनिकमा छापिएको आयोगको सूचनाहरु
