गुडिरहेको मोटरसाइकलमै यौन सम्पर्क गरेपछि…


२८ पुष २०७५, शनिबार
45 7

काठमाडौं, २८ पुस । नेपाल प्रहरीले कहिलेकाहीं होटलहरुमा छापा मारी यौनधन्दा चलाइरहेकाहरुलाई पक्राउ गरी कार्वाही गरेको खबर त हामीले सुन्दै आएका छौं । अझ सार्वजनिक त्यो पनि गुडिरहेको मोटरसाइकलमै कसैले यौन सम्पर्क गरिरहेको भेटिए के होला ?

45 7

नेपालमा त होइन भारतको मध्य प्रदेशमा यो अनौठो हर्कत गर्ने जोडी प्रहरीको फन्दामा परेका छन् । त्यति मात्र होइन उनीहरु भाइरल हुनुका साथै लज्जित समेत बन्नु परेको छ ।

उनीहरुको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्यो । उक्त फोटो उनीहरु आफैले राखेका भने होइनन् राजमार्गमा मोटरबाइक चलाइरहेका अर्का चालकले सार्वजनिकस्थलमै त्यो पनि त्यस्तो जोखिमपूर्ण अवस्थामा यौनसम्पर्क राखेको देखेपछि उनले फोटो खिचेका थिए ।

मोटरबाइकमा चलाइरहेका पुरुषले एक टिसर्ट र मोजा मात्र लगाएका थिए भने महिलाले एक लामो टिर्सट मात्र लगाएकी थिइन् । बिष्णु सूर्य वागले उक्त फोटो सामाजिक सञ्जालमा राखेपछि भाइरल बनेको थियो र प्रहरीले सोही फोटोलाई आधार मानि ती प्रेमीहरुलाई गिरफ्तार गरेको छ ।

उनीहरु दुवै मध्यप्रदेशमा बस्ने गरेको पनि प्रहरीले जनाएका छन् । उनीहरुले यस्तो असामाजिक कार्य गरेको स्वीकारेका छन् र क्षतिपूर्ति पनि तिरेका छन् । –एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७