सुजाता निवासमा जम्मा भए कोइराला परिवार, यस्ता भए कुरा


२ माघ २०७४, मंगलवार
koi

काठमाण्डौं : नेपाली कांग्रेसकी नेत्तृ सुजाता कोइरालाले कोइराला परिवारसँग लञ्च मिटिङ्ग गरेकी छन् । कोइराला परिवारका नेताहरु महामन्त्री डा. सशांक कोइराला, नेता डा. शेखर कोइराला र नेतृ सुजाता कोइरालाबीच लञ्चसँग वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।koi

नेत्तृ कोइराला निवास मण्डिखाटारमा भएको तीन नेताबीचको लञ्च मिटिङ्मा पार्टीभित्र गुट–उपगुट हावी भएको भन्दै त्यसलाई तत्काल निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । स्रोतका अनुसार पार्टीले हालै सम्पन्न भएको निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुमा पार्टी नेतृत्वको दोष रहेको र नेतैपिच्छे गुट हुनु रहेको उनीहरुको निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७